यस सिस्ने गाउँ कार्यपालिकाको मिति २०७७।०४।३१ गतेको निर्णयानुसार कोभिड १९ संक्रमण दर बढ्न नदिनको लागि आउँदै गरेको हिन्दु नारीहरुको हरितालिका तिज र पन्चमीको अवसरमा सामुहिक भेला नाचगान, मेला, खेलकुद र पुजापाठ नगर्न नगराउनुहुन आम सिस्ने बासी दाजुभाई तथा दिदीबहिनिहरुमा यो सूचना प्रकाशन गरिएको छ ।
यस सिस्ने गाउँ कार्यापालिकाको मिति २०७७।०४।३१ गतेको निर्णयानुसार यस गाउँपालिका क्षेत्रभित्र अनाधिकृत रुपमा पशुचौपाया छाडाछोडी वा लापारवाही गरी कार्यालय आसपासको क्षेत्रमा भएको बालिनाली हानीनोक्सानी गराएको पाईएमा छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापन गर्न बनेको निर्देशिका २०७७ बमोजिम कारवाही गरिने व
यस सिस्ने गाउँपालिकाको कार्यालय रुकुमकोट रुकुम (पूर्व) मा आगामी आर्थिक वर्ष २०७७।०७८ को विनियोजन ऐन २०७७, आर्थिक ऐन २०७७ र बार्षिक विकास कार्यक्रम २०७७।०७८ गाउँपालिकाको गाउँ सभा २०७७।०३।२६ गतेका दिन सर्वसम्मीतीले पारित गरिएको छ।