यस सिस्ने गाउँपालिकाको आ.व. २०७५/०७६ बाट स्वीकृत बार्षिक बजेट तथा कार्यक्रम अनुसार गाउँपालिका क्षेत्रभित्र बहुउद्देश्यीय हल सहितको गाउँपालिका भवन, वडा कार्यालय (४ र ७ नं.
यस सिस्ने गाउँपालिका रुकुमकोट रुकुम (पूर्व) मा दुई दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ । तालिममा सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल गौतमज्यूले ब्यानर पढी उद्भाघाटन गर्नु भएको थियो । तालिममा व्यक्तिगत घटना दर्ता प्रणाली तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणाली (VERSP-MIS) , योजना सम्बन्धी लगायत
यस सिस्ने गाउँपालिका भित्रका विद्यालयहरुको आ. व. २०७४/०७५ को लेखा परिक्षणको निम्ति नियमानुसार दर्ता भएका रजिष्टर्ड लेखापरिक्षकहरुले देहायका कागजात सहित मिति २०७५/०७/३० सम्म सूचिकृतका लागि यस कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
यस सिस्ने गाउँपालिकाको मिति २०७५/०६/२४ मा प्रकाशित सूचना बमोजिम वैकल्पिक उम्मेदवार कार्यालयमा सम्पर्क गर्न नअाएकोले यस कार्यालयको मिति २०७५/०७/१३ को निर्णयानुसार पुन वैकल्पिक उम्मेदवारको लागि यो सूचना प्रकाशन गरिएको छ ।
यस सिस्ने गाउँपालिकाको आ.व. २०७५/०७६ बाट स्वीकृत बार्षिक बजेट तथा कार्यक्रम अनुसार गाउँपालिका क्षेत्रभित्र बहुउद्देश्यीय हल सहितको गाउँपालिका भवन, वडा कार्यालय (४ र ७ नं.
यस सिस्ने गाउँपालिकाले मिति २०७५्।०५।१० मा प्रकाशित गरेको सूचना अनुसार गाउँ कार्यपालिकाको मिति २०७५्।०६।२२ को निर्णयअनुसार सिलबन्दी प्रस्ताव स्वीकृत भएको जानकारी गराउँदछाै ।