यस सिस्ने गाउँपालिकाको पोषण स्वयंसेवक पदमा पदपूर्तिका लागि आव्हान गरिएको विज्ञापन अनुसार छोटो सुचिमा पर्न सफल उम्मेदवारहरुको अन्तरबार्ता तपशिलको मिति, समय र स्थानमा हुने सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
यस सिस्ने गाउँ पालिकाको लागि तपशिल बमोजिमका पदहरुमा खुला प्रतियोगिताद्वारा करारमा कर्मचारी नियुक्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुबाट मिति २०७५/०५/०७ सम्म कार्यालय समय भित्र दरखास्त भरि बुझाउन हुन यो सुचना प्रकाशित गरिएको छ ।
यस सिस्ने गाउँपालिकाको निम्ति बहुक्षेत्रिय पोषण कार्यक्रममा सघाउ पुर्याउने हेतुले पोषण स्वयंंसेवक पदमा खुला प्रतियोगिताद्वारा करारमा कर्मचारी भर्ना गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशन भएको मितिले १५(पन्ध्र) दिनभित्र दरखास्तकोलागि आव्हान गरिन्छ ।
सिस्ने गाउँपालिका रुकुमकोट रुकुम (पूर्व) को आ.ब. २०७५/०७६ को बार्षिक राजश्व तथा व्ययको अनुमान (बजेट) तथा बार्षिक बिकास योजना निर्माण सम्बन्धमा आयोजित १ दिवसिय अन्तरक्रिया कार्यक्रम यही मिति २०७५/०३/२१ गते सम्पन्न भएको छ ।
सिस्ने गाउँ पालिकाको आ.ब. २०७४/०७५ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार संचालन भएका योजनाहरुको भुक्तानी २०७५ असार १८ गते भित्र लिई सक्नुपर्ने भएको हुँदा आवश्यक कागजातहरु सहित भुक्तानी लिन आउन हुन सम्बन्धित सबै सरोकारवाला उपभोक्ता समितिहरुलाई जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ |
सिस्ने गाउँपालिकाद्वारा आजदेखि डिजिटल प्रबिधि मार्फत आम नागरिकहरुलाई प्रबाह गर्ने सेवाहरुलाई जानकारीका निम्ति श्रब्यदृश्य बिधिबाट नया प्रबिधि सार्बजनिक गरिएको छ| यस प्रबिधि मार्फत आम नागरिकहरुलाई गाउँपालिकाले हालसम्म गर्दै गरेका गतिबिधिहरुलाई सरल र सहज ढंगबाट सुसूचित गर्ने र काम कारबाहीहरु प्रभ