FAQs Complain Problems

सूचना तथा समाचार

विद्धालयहरुको तलब भत्ता विवरण निकासा सम्बन्धमा

यस सिस्ने गाउँपालिका अन्तर्गत रहेका विद्धालयहरुको प्रथम चौमासिक तलब भत्ता निकासा गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

दस्तावेज: 

बालदिवस मनाउने सम्बन्धमा

यस सिस्ने गाउँपालिका भित्रका सबै विद्यालयहरुले सम्बन्धित वडा कार्यालयको समन्वयमा "सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार" भन्ने मूल नाराको साथ बालदिवस यहि मिति २०७६।०५।२९ गते भव्य रुपमा मनाउनुहुन अनुरोध गरिन्छ।

दस्तावेज: 

फर्निचर खरिद सम्बन्धी सिलबन्दी प्रस्ताव माग सूचना

यस सिस्ने गाउँ कार्यपालिकाको कार्यालयका लागि तपशिल बमोजिम फर्निचर तथा फिक्चर्स सामाग्री, खरिद तथा ढुवानी गर्नुपर्ने भएकोले सम्बन्धित निकायबाट ईजाजत प्राप्त फर्महरुबाट निम्न शर्तहरुको अधिनमा रही सिलबन्दी दरभाउपत्र पेश गर्न हुन प्रस्ताव आह्वान गरिन्छ ।

दस्तावेज: 

जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्बन्धमा

आज मिति २०७६/०३/०३ गते यस सिस्ने गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयमा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक सम्मान कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, ५ नं.

Pages

//