यस रुकुम पूर्व जिल्लाको सिस्ने गाउँपालिकाको वडा नं. ५ मा आज मिति २०७५/०९/०१ देखि अनलाईन घटना दर्ता प्रथम पटक सञ्चालनमा ल्याईएको व्यहोरा सबैका निम्ति अवगत गराईन्छ। साथै अनलाईन जन्म दर्ताको पहिलो प्रमाणपत्र ५ नं. वडा अध्यक्ष शान्त बहादुर बि. क.
यस सिस्ने गाउँपालिकाको मिति २०७५/०६/२४ मा प्रकाशित सूचना बमोजिम बिज्ञापन नं. ०३।२०७५।०७६ को अ. हे. ब. पदमा करार नियुक्तिका लागि ५ (पाँच) दिन भित्र सम्पर्क राख्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यस कार्यालयको मिति २०७५।०८।१६ को निर्णयानुसार यो सूचना प्रकाशन गरिएको छ ।
यस सिस्ने गाउँपालिकाको लागि तपशिल बमोजिमका पदहरुमा खुला प्रतियोगिताद्वारा करारमा कर्मचारी नियुक्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुबाट मिति २०७५/०८/२५ सम्म कार्यालय समय भित्र दरखास्त दिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।
यस सिस्ने गाउँ पालिकाको लागि तपशिल बमोजिमका पदहरुमा खुला प्रतियोगिताद्वारा करारमा कर्मचारी नियुक्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुबाट मिति २०७५/०८/२४ सम्म कार्यालय समय भित्र दरखास्त भरि बुझाउन हुन यो सुचना प्रकाशित गरिएको छ ।
“ लैङ्गिक हिंसा र दुर्व्यवहार : छैन हामीलाई स्विकार “ भन्ने मूल नाराका साथ सिस्ने गाउँपालिका रुकुम पूर्वको आयोजना र जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) को महिला सेलको साझेदारीमा सञ्चालित लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान २०१८ ( नोभेम्बर २५ देखि डिसेम्बर १०) को आज पहिलो दिनको कार्यक्रममा स
यस सिस्ने गाउँपालिकाको मिति २०७५/०८/०५ गते सिस्ने गाउँपालिकाको कृषि व्यवसाय प्रवर्द्धन ऐन २०७५, सिस्ने गाउँपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५, सिस्ने गाउँपालिका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७५, अल्या बजेट खर्च प्रस्ताव र सिस्ने गाउँपालिकाका पदाधिकारी तथ