यस सिस्ने गाउपालिकाको तोकिएको पदमा तोकिएको समयभित्र रितपूर्वक पर्न आएका आवेदनहरु मध्ये स्वीकृत मापदण्ड बमोजिम शैक्षिक योग्यता, कार्यअनुभव, उम्मेदवारको स्थायी ठेगाना र सूचीकरणमा परेका उम्मेदवारहरुको मिति २०७५/०९/०६ मा सम्पन्न अन्तरवार्ताबाट उत्तीर्ण भएका तपशिल बमोजिमका उम्मेदवारलाई सिफारिस गरिएको
यस रुकुम पूर्व जिल्लाको सिस्ने गाउँपालिकाको वडा नं. ५ मा आज मिति २०७५/०९/०१ देखि अनलाईन घटना दर्ता प्रथम पटक सञ्चालनमा ल्याईएको व्यहोरा सबैका निम्ति अवगत गराईन्छ। साथै अनलाईन जन्म दर्ताको पहिलो प्रमाणपत्र ५ नं. वडा अध्यक्ष शान्त बहादुर बि. क.
यस सिस्ने गाउँपालिकाको मिति २०७५/०६/२४ मा प्रकाशित सूचना बमोजिम बिज्ञापन नं. ०३।२०७५।०७६ को अ. हे. ब. पदमा करार नियुक्तिका लागि ५ (पाँच) दिन भित्र सम्पर्क राख्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यस कार्यालयको मिति २०७५।०८।१६ को निर्णयानुसार यो सूचना प्रकाशन गरिएको छ ।
यस सिस्ने गाउँपालिकाको लागि तपशिल बमोजिमका पदहरुमा खुला प्रतियोगिताद्वारा करारमा कर्मचारी नियुक्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुबाट मिति २०७५/०८/२५ सम्म कार्यालय समय भित्र दरखास्त दिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।
यस सिस्ने गाउँ पालिकाको लागि तपशिल बमोजिमका पदहरुमा खुला प्रतियोगिताद्वारा करारमा कर्मचारी नियुक्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुबाट मिति २०७५/०८/२४ सम्म कार्यालय समय भित्र दरखास्त भरि बुझाउन हुन यो सुचना प्रकाशित गरिएको छ ।
“ लैङ्गिक हिंसा र दुर्व्यवहार : छैन हामीलाई स्विकार “ भन्ने मूल नाराका साथ सिस्ने गाउँपालिका रुकुम पूर्वको आयोजना र जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) को महिला सेलको साझेदारीमा सञ्चालित लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान २०१८ ( नोभेम्बर २५ देखि डिसेम्बर १०) को आज पहिलो दिनको कार्यक्रममा स