FAQs Complain Problems

सूचना तथा समाचार

नतिजा प्रकाशन सम्बन्धमा

यस सिस्ने गाउपालिकाको तोकिएको पदमा तोकिएको समयभित्र रितपूर्वक पर्न आएका आवेदनहरु मध्ये स्वीकृत मापदण्ड बमोजिम शैक्षिक योग्यता, कार्यअनुभव, उम्मेदवारको स्थायी ठेगाना र सूचीकरणमा परेका उम्मेदवारहरुको मिति २०७५/०५/०१ मा सम्पन्न अन्तरवार्ताबाट उत्तीर्ण भएका तपशिल बमोजिमका उम्मेदवारलाई सिफारिस गरिएको

मौजुदा सुची दर्ता गराउने सम्बन्धि सुचना

..........मौजुदा सूची दर्ता गराउने सम्बन्धि सुचना ..........

सूचीकरण गरिएको सम्बन्धमा

यस सिस्ने गाउँपालिकाको पोषण स्वयंसेवक पदमा पदपूर्तिका लागि आव्हान गरिएको विज्ञापन अनुसार छोटो सुचिमा पर्न सफल उम्मेदवारहरुको अन्तरबार्ता तपशिलको मिति, समय र स्थानमा हुने सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

यस सिस्ने गाउँ पालिकाको लागि तपशिल बमोजिमका पदहरुमा खुला प्रतियोगिताद्वारा करारमा कर्मचारी नियुक्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुबाट मिति २०७५/०५/०७ सम्म कार्यालय समय भित्र दरखास्त भरि बुझाउन हुन यो सुचना प्रकाशित गरिएको छ ।

दस्तावेज: 

सिस्ने गाउँपालिकाको कर्मचारी आवश्यकता सम्बन्धमा

यस सिस्ने गाउँपालिकाको निम्ति बहुक्षेत्रिय पोषण कार्यक्रममा  सघाउ पुर्‍याउने हेतुले पोषण स्वयंंसेवक पदमा खुला प्रतियोगिताद्वारा करारमा कर्मचारी भर्ना गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशन भएको मितिले १५(पन्ध्र) दिनभित्र दरखास्तकोलागि आव्हान गरिन्छ ।

 

अन्तरक्रिया कार्यक्रम सम्बन्धमा

सिस्ने गाउँपालिका रुकुमकोट रुकुम (पूर्व) को आ.ब. २०७५/०७६ को बार्षिक राजश्व तथा व्ययको अनुमान (बजेट) तथा बार्षिक बिकास योजना निर्माण सम्बन्धमा आयोजित १ दिवसिय अन्तरक्रिया कार्यक्रम यही मिति २०७५/०३/२१ गते सम्पन्न भएको छ ।

 

 

तेस्रो गाउँसभा संचालन सम्बन्धि

सिस्ने गाउँपालिकाले तेस्रो गाउँसभा संचालन सम्बन्धि आ.ब. २०७५/०७६ का लागि यहि मिति २०७५/०३/१० गते तपशिल बमोजिमका निर्णयहरु गरेको छ|

निर्णय नं.-१

भुक्तानी लिन आउने सम्बन्धमा

सिस्ने गाउँ पालिकाको आ.ब. २०७४/०७५ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार संचालन भएका योजनाहरुको भुक्तानी २०७५ असार १८ गते भित्र लिई सक्नुपर्ने भएको हुँदा आवश्यक कागजातहरु सहित भुक्तानी लिन आउन हुन सम्बन्धित सबै सरोकारवाला उपभोक्ता समितिहरुलाई जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ |

दस्तावेज: 

Pages

//