FAQs Complain Problems

सूचना तथा समाचार

सिलबन्दी प्रस्ताव स्वीकृत सम्बन्धी सूचना

यस सिस्ने गाउँपालिकाले मिति २०७५्।०५।१० मा प्रकाशित गरेको सूचना अनुसार गाउँ कार्यपालिकाको मिति २०७५्।०६।२२ को निर्णयअनुसार सिलबन्दी प्रस्ताव स्वीकृत भएको जानकारी गराउँदछाै ।

दस्तावेज: 

प्रस्ताव पेश गर्ने सम्बन्धि सूचना

यस गाउँपालिकाको स्वीकृत बार्षिक कार्यक्रम बमोजिम देहायका कार्यहरु परामर्श सेवा मार्फत गर्नुपर्ने भएकोले इच्छुक व्यक्ति, फर्म वा संस्थाहरुले तपशिल बमोजिम यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र यस गाउँ कार्यपालिकाको कार्यालयमा प्रस्ताव पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सुच

दस्तावेज: 

लिखित परिक्षाको नतिजा प्रकाशन सम्बन्धमा

यस सिस्ने गाउँपालिकाको कार्यालय रुकुमकोट रुकुम पूर्वको बिभिन्न पदहरुमा मिति २०७५/०५/१६ मा संचालित लिखित परिक्षामा सम्मिलित उम्मेदवारहरुको नतिजा प्रकाशित भएको र अन्तरवार्ताको लागि छनौट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशन गरिएको छ।

दस्तावेज: 

प्रस्ताव पेश गर्ने सम्बन्धि सूचना

यस गाउँपालिकाको स्वीकृत बार्षिक कार्यक्रम बमोजिम देहायका कार्यहरु परामर्श सेवा मार्फत गर्नुपर्ने भएकोले इच्छुक व्यक्ति, फर्म वा संस्थाहरुले तपशिल बमोजिम यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र यस गाउँ कार्यपालिकाको कार्यालयमा प्रस्ताव पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सुच

दस्तावेज: 

लिखित परिक्षा संचालन सम्बन्धमा

यस सिस्ने गाउँपालिकाको विभिन्न पदमा पदपूर्तिका लागि मिति २०७५/०४/२४ मा सुचना प्रकाशन गरी बिज्ञापन आव्हान गरिएकोमा रितपूर्वक पेश भएका आवेदनहरुको स्वीकृत मापदण्ड बमोजिम सुचिकरणमा पर्न सफल उम्मेदवार हरुको लिखित परिक्षा मिति २०७५/०५/१६ गते शनिबार बिहान ८ बजे सिस्ने शिक्षा क्याम्पस रुकुमकोट, रुकुम पूर

Pages

//