सिस्ने गाउँपालिका रुकुमकोट रुकुम (पूर्व) को आ.ब. २०७५/०७६ को बार्षिक राजश्व तथा व्ययको अनुमान (बजेट) तथा बार्षिक बिकास योजना निर्माण सम्बन्धमा आयोजित १ दिवसिय अन्तरक्रिया कार्यक्रम यही मिति २०७५/०३/२१ गते सम्पन्न भएको छ ।
सिस्ने गाउँ पालिकाको आ.ब. २०७४/०७५ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार संचालन भएका योजनाहरुको भुक्तानी २०७५ असार १८ गते भित्र लिई सक्नुपर्ने भएको हुँदा आवश्यक कागजातहरु सहित भुक्तानी लिन आउन हुन सम्बन्धित सबै सरोकारवाला उपभोक्ता समितिहरुलाई जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ |
सिस्ने गाउँपालिकाद्वारा आजदेखि डिजिटल प्रबिधि मार्फत आम नागरिकहरुलाई प्रबाह गर्ने सेवाहरुलाई जानकारीका निम्ति श्रब्यदृश्य बिधिबाट नया प्रबिधि सार्बजनिक गरिएको छ| यस प्रबिधि मार्फत आम नागरिकहरुलाई गाउँपालिकाले हालसम्म गर्दै गरेका गतिबिधिहरुलाई सरल र सहज ढंगबाट सुसूचित गर्ने र काम कारबाहीहरु प्रभ

युवाहरुलाई स्वरोजगार बनाउनको लागि यस सिस्ने गाउँपालिकाको अध्यक्ष कुमारी बराल गौतम र प्रमुख प्रशासकीय अधिकृत तिलक गौतमज्यूको हातबाट युवाहरुलाई House Wiring तालिम पश्चात निशुल्क सामान तथा औजारहरु वितरण गर्नुहुदै....
प्रस्तुत बिषयमा स्थानीय तहमा बहुक्षेत्रिय पोषण योजना कार्यान्वयनमा रहेको हुँदा उत्त योजना कार्यान्वयन तथा योजना तर्जुमाका सन्दर्भमा बहुक्षेत्रिय पोषण हेर्ने संयोजक-१ जना (निर्वाचित पदाधिकारी), उत्त योजनाको सम्पर्क व्यक्ति-१ जना र लेखा अधिकृत लेखापाल-१ जनालाई हालसम्म भएको प्रगति बिबरण सहित देहायक
सिस्ने गाउँ पालिकाको कार्यालय रुकुम पूर्वको आयोजनामा पशु सेवा इकाइ छिप्रिदह रुकुमकोटमा मिति २०७५ साल जेठ ३ गते देखि ७ गते सम्म कुकुरमा लाग्ने रेबिज खोप लगाउने कार्यक्रम भएकोले गाउँ पालिका भित्रका कुकर धनीहरुले आफ्ना ३ महिना पुगेका कुकुरहरुलाई उत्त रेबिज रोग बिरुद्धको खोप लगाउनको लागि सम्पर्क राख्