राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, बबरमहल काठमाडौं मार्फत सञ्चालन हुने सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढिकरण आयोजना कार्यान्वयन गर्न यस सिस्ने गाउँपालिकामा रहने सेवा केन्द्रमा सेवा इकाईका लागि “जनशक्ती छनौट सम्बन्धी मापदण्ड-२०७६” अनुसार छनौट भई एम. आई. एस.
सवैकाे हात सफा राखौं "Clean Hands for All" भन्ने मूल नाराका साथ विश्व हात धुने दिवस अक्टोवर १५, २०१९ का दिन सिस्ने गाउँपालिकाको प्राङ्गणमा जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीहरुले हात धोएर यो दिवस मनाउनुका साथै स-स
राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट खुलेको विज्ञापन अनुसार यस सिस्ने गाउँपालिकाबाट MIS Operator र Field Assistant पदमा अनलाईन आवेदन दिइ विभागबाट संक्षिप्त सूचीमा परेका उम्मेदवारहरुको नामावली देहाय बमोजिम रहेको व्यहोरा सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
यस सिस्ने गाउँपालिका अन्तर्गत रहेका विद्धालयहरुको प्रथम चौमासिक तलब भत्ता निकासा गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
यस सिस्ने गाउँपालिका भित्रका सबै विद्यालयहरुले सम्बन्धित वडा कार्यालयको समन्वयमा "सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार" भन्ने मूल नाराको साथ बालदिवस यहि मिति २०७६।०५।२९ गते भव्य रुपमा मनाउनुहुन अनुरोध गरिन्छ।